अभिनेत्री उषा रजक सवारी दुर्घटनामा परिन्, घुँडा र टाउकोमा चोट

7
SHARES
15
VIEWS

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री उषा रजक सवारी दुर्घटनामा परेकी छिन् । मंगलबार सानेपामा विपरित दिशाबाट आएको स्कूटरले उनको स्कूटरलाई ठक्कर दिएको हो ।

दुर्घटनामा घाइते भएकी उषा सामान्य उपचार गरी घर फर्किएकी थिइन् । तर पछि दुखाई बढेपछि परिवारले नख्खुस्थित मेडिसिटी अस्पतालमा भनर्जा गरेको बताइएको छ । उनको घुँडा र टाउकोमा चोट लागेको बताइएको छ ।

उनको स्कूटरलाई ठक्कर दिने स्कूटर चालकको लाइसेन्स नभएको बताइएको छ । उनले वान डे, इकु : द जंगल म्यान, कुसुमे रुमाल २, कठपुतली लगायतका फिल्महरुमा अभिनय गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित