- मुक्तकदेश भनेर के काम अझै लावरका कुरा
शान्ति छैन गाउँघरमा त्यो भावरको कुरा ।।
बांच्न पनि सबैलाई,कुल्चेर हिड्नु पर्ने
सभ्य भन्छन,देखाउछन पावरका कुरा ।। - फटाहका लागि, गरिवले हांस्नु पर्ने
माफियाका लागि लागि,गरिवले नाच्नु पर्ने ।।
भोक भोकै नांग नांगै यहांँ गरिवले
धनिका लागि, भएपनि बांच्नु पर्ने ।। - असमानतामा समानताका लागि रमाउनु पर्ने
आफैलाई भन्दा पनि अरुका लागि कमाउनु पर्ने
समाजका लागि शासक बनेर कब्जा जमाउनु पर्ने ।।
@ लेखक नरहनिाथ गाउँ पालिका लालु निवासि राजनैतिक कर्मि तथा साहित्यकार समेत हुनुहुुन्छ ।
Discussion about this post