Skip

News Portal

  • रास्कोटमा मेयर कप शुरु

    रुपेन्द्र ऐडी१५ कात्तिक
    १४६३ पटक
    १५ कात्तिक

    कालीकोट । रास्कोटमा मेयर कप शुरु भएको छ । रास्कोड मोर्डन क्लवले आयोजनामा कालासिल्ला माध्यमिक विद्यालय गोर्खालिा गाउँमा शुरु भएको छ । उक्त मेयर कप(क्रिकेट)को रास्कोट नगर पालिकाका नगर उपप्रमुख मनिराज बरालले उद्घाटन गरेका छन ।

    उक्त मेयर कप क्रिकेट खेलमा प्रथम पुरुस्कार ५० हजार र दोस्रो पुरुस्कार २० हजार रहेको छ भने साथमा टर्फि र मेडल समेत प्रदान गरिने आयोजकले जनाएको छ ।कात्तिक १९ गते सम्म खेल जारी रहने छ । जिल्ला क्रिकेट संघ कालीकोटको सहजिकरणमा भएको टि २० क्रिकेट खेलमा जिल्लाभरका खेलाडी रास्कोटमा जम्मा भएका छन ।

    पछिल्लो समयमा क्रिकेट खेल प्रति चासो बढ्न थालेको छ ।

    प्रतिकृया दिनुहोस्