उद्योग बाणिज्य संघ, हिमचुली सहकारी सङ्ग सहकार्य गरेर अगाडि बढ्छ —अध्यक्ष शाहि

7
SHARES
15
VIEWS

कालिकोट । उद्योग बाणिज्य संघ कालिकोटका अध्यक्ष रतन बहादुर शाहिले कृषि उत्पादनलाई ब्यबस्थित गरि कृषकलाइ आत्मनिर्भर बनाउन हिमचुली कृषि सहकारी सङ्ग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयको छ ।

मंगलवार भयको हिमचुली कृषि सहकारीको वार्षिक समिक्षा गोष्ठीका क्रममा बोल्दै अध्यक्ष शाहिले सयौ कुयन्टल कृषि वस्तु उत्पादन गरेर बाह्य बजारमा लिनका लागि उद्योग बाणिज्य संघ लागि पर्ने बताउनु भयको हो ।

कालिकोट जिल्लाको सबै भन्दा ठुलो एक मात्र हिमचुली सहकारी सस्था लि का ११ हजार ५ सय बढी सदस्यहरुले कृषि उत्पादनलाई विशेष जोड दिदै आयको र उत्पादनलाई बजारीकरण गर्न माग भयपछी विभिन्न निकाय सङ्ग सहकार्य गरेर जाने नीति लियको हिमचुली कृषि सहकारी सस्थाले रास्कोटमा सुपथ मूल्य पसल संचालन गरेको छ ।

त्यसै गरि पलाता र रास्कोटमा एग्रोभेट संचालन गरियको छ भने सदस्यहरुलाइ कृषि उत्पादनका लागि लगानी गर्दै आयको सस्थाका मुख्य ब्यबस्थापक जगेन्द्र आचर्यले बताउनु भयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित