………….देखाउछन पावरका कुरा

7
SHARES
15
VIEWS
  • मुक्तकदेश भनेर के काम अझै लावरका कुरा
    शान्ति छैन गाउँघरमा त्यो भावरको कुरा ।।
    बांच्न पनि सबैलाई,कुल्चेर हिड्नु पर्ने
    सभ्य भन्छन,देखाउछन पावरका कुरा ।।
  •  फटाहका लागि, गरिवले हांस्नु पर्ने
    माफियाका लागि लागि,गरिवले नाच्नु पर्ने  ।।
    भोक भोकै नांग नांगै यहांँ गरिवले
    धनिका लागि, भएपनि बांच्नु पर्ने ।।
  • असमानतामा समानताका लागि रमाउनु पर्ने

आफैलाई भन्दा पनि अरुका लागि कमाउनु पर्ने
समाजका लागि शासक बनेर कब्जा जमाउनु पर्ने ।।

@ लेखक नरहनिाथ गाउँ पालिका लालु निवासि राजनैतिक कर्मि तथा साहित्यकार समेत हुनुहुुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित