Skip

News Portal

  • रास्कोटको सहकारी सुपथमुल्य पसलको लोकप्रियता बढ्दै(भिडियो सहित)

    कर्नालीसंचार संवाददाता
    १३१६ पटक

    कालीकोट । रास्कोटमा संचालन गरिएको सुपथ मुल्य पसलमा सेवाग्राहीहरुको लोकप्रियता बढ्दै गएको छ । रास्कोट नगरपालिकाको सहयोग तथा हिमचुलि कृषि सहकारी संस्था लि.को आयोजनामा विगत एक वर्ष अघि देखि संचालनमा आएको सुपथ मुल्य पसलमा सेवाग्राहीको भिड लाग्ने गरेको संचालक नविता रोकायाले बताइन ।

    प्रतिकृया दिनुहोस्