……. जितको खांचो छ

7
SHARES
15
VIEWS

देशलाइ राष्ट्र प्रेम सपुतको खांचो छ
फालिदेउ विष अब अमृतको खांचो छ ।।

तिरस्कार र अपहेलना अनि घोचाइ हैन
सिंगारिएको साथै अटुट प्रितिको खांचो छ ।।
बारम्बार हा-यौं आफै फेरी हरायौं देशलाई
विस्तारवादी संगको युद्धमा जितको खांचो छ ।।
बोक हातमा कलमहरु गाउदै हिड देशको गुणगान
पप र -याप हैन यहाँ देशभक्तिको गित गाउन ।।
विगारे छ देश अचेल रुदै छन जनताहरु सुन
गफै गफ दिने भन्दा ज्यान सुम्पने शहिदको खांचो छ ।।
ज्यान सुम्पने शहिदको खांचो छ ।।।

कलाकार जनसाांस्कृतिक महासंघ,कर्णालि व्युरो संयोजक हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित