नेपालले भारतमा स्वर्ण जित्यो

7
SHARES
15
VIEWS

काठमाडौं असार ।भारतको केरलामा भयको च्याम्पियनसिपमा नेपालले स्वर्ण पद जितेको छ ।सद्गुरु मास्टर्स कप अनलाइन इन्टरनेसनल कराँते काता च्याम्पियनसिपमा नेपालले एक स्वर्ण र एक रजत जितेको छ। केरला कराँते संघ, भारतको आयोजनामा भएको च्याम्पियनसिपको महिला ३५ वर्षमाथिको स्पर्धामा नीता आचार्यले फिलिपिन्सकी इसेल बोनो अक्विनोलाई पराजित गर्दै स्वर्ण हात पारिन्। उनले २४.१४ अंक प्राप्त गरेकी थिइन्। उनकी प्रतिद्वन्द्वी अक्विनोले २३.८ अंक प्राप्त गरेकी थिइन्।

यसैगरी रवीन्द्र मानन्धर रजतमै खुम्चिए। ३५–४५ वर्ष उमेरसमूहमा उनी स्पेनका खेलाडी जिसस कनसुयगरासँग पराजित भए। जिससले २४.६४ अंक प्राप्त गर्दा मानन्धरले २४.३८ अंक प्राप्त गरेका थिए।

विश्व कराँते महासंघ र एसियाली कराँते महासंघको नियममा खेलाइएको अनलाइनल च्याम्पियनसिपमा चार विधामा प्रतिस्पर्धा गराइएको थियो। च्याम्पियनसिपमा जापान, भारत, स्पेन, श्रीलंका, नेपाल, फिलिपिन्स, भियतनाम, भेनेजुयला लगायतका राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

अक्विनोले २३.८ अंक प्राप्त गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित