रोल्पामा तेक्वान्दो प्रतियोगिता हुने

7
SHARES
15
VIEWS

रोल्पा, असार ।लक डाउनको विचमा रोल्पा जिल्लामा पहिलो पटक तेक्वान्दो प्रतियागिता हुने भएको छ ।

राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा जिल्ला तेक्वान्दो संघ रोल्पाको आयोजनामा प्रतियोगिता हुने लागेको बताइएको छ ।उक्त प्रतियोगितामा जिल्ला बाहिरका खेलाडीहरु समेत बोलाईने भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको मिति भने तय भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित