Skip

News Portal

  • अखिल (क्रान्तिकारी) कालीकोटको अध्यक्षमा मल्ल

    रुपेन्द्र ऐडी१२ चैत्र
    १५९ पटक
    १२ चैत्र

    कालीकोट । अखिल (क्रान्तिकारी) कालीकटको १४औ जिल्ला सम्मेलनबाट अध्यक्षमा खगेन्द्र मल्ल सर्वसम्मत अध्यक्ष भएका छन ।

    चैत्र ११ गते शुरु भएको सम्मेलनले उपाध्यक्षहरु अस्मित बम, मान बहादुर रोकाया र सिमा शाही लाई सर्वसम्मत गरेको छ भने सचिवमा कमल शाही, सहसचिवहरु  अमराज बराल, केशर बुढा, सुवर्ण सेजुवाल र गिता शाही रहेको आयोजकले बताएको छ । त्यसै गरी कोषाध्यक्षमा हर्षिला सुवेदी सहित  ५१ सदस्य जिल्ला समिति गठन गरिएको बताइएको छ।

    उक्त सम्मेलनको आइतवार युद्ध पर्यटकिय क्षेत्र पिलिमा संघिय सांसद एवंम कर्नाली प्रदेशका प्रथम मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले उद्घाटन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्