Skip

News Portal

  • प्रचण्डको नातिनि स्मिताको हामी नेपाल कम्यनिष्ट पार्टी गित सार्वजनिक(भिडियो सहित)

    कर्नालीसंचार संवाददाता
    ८५२ पटक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ ।

    वर्तमान राजनीतिक आन्दोलनलाई थप सहयोग पुग्ने उक्त गीतलाई सार्वजनिक गरिएको हो ।

    सार्वजनिक ‘हामी कम्युनिस्ट पार्टी’ बोलको गीतमा स्मितासँगै नवीन खड्काको समेत आवाज सुन्न सकिन्छ । खड्काकै शब्द रहेको गीतमा एरेन्ज, लय तिलक वलीको छ ।

    गायक नवीन खड़का राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य समेत छन् ।

    https://youtu.be/iXWaDwhA_QM

    प्रतिकृया दिनुहोस्