Skip

News Portal

  • पलातामा गाउँ पालिकाले गर्‍यो बाढीपीडितलाई न्यानो कपडा बितरण

    कर्नालीसंचार संवाददाता२३ पौष
    ३५९ पटक
    २३ पौष

    कालीकोट ।पलाता गाउँ पालिकाले बाढीपीडितलाई न्यानो कपडा बितरण गरेको छ ।गएको असोजमा आएको वर्षाले क्षेती पुगाएका घरपरिवारलाई पलाता गाउँ पालिकाको न्यानो कपडा बितरण गरेको गाउँ पालिका प्रबक्ता तिलक  बुढाले बताए । उनका अनुसार आज पलात गाउँ पालिकाको वडा नम्बर ४ लगाएतका वडामा बितरण गरिएको बताए । स्थानीयले कठ्यांग्रीदो जाडोमा न्यानो कपडा पाएकोमा खुशी भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्