Skip

News Portal

  • पचालझरनामा प्रथम मुख्यमन्त्रि शाही द्वारा राष्टपति रनिङ सिल्ड उद्घाटन

    कर्नालीसंचार संवाददाता२७ असोज
    १९६ पटक
    २७ असोज

    कालीकोट । पचालझरनामा चौथो राष्ट्रपति रनिङ शिल्ड शुरु भएको छ । कर्नाली प्रदेशका प्रथम मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले उद्घाटन गरेका छन।
    पचालझरना गाउँ पालिकाको पञ्चकालिका माध्यामिक विद्यालय वाँझकोटमा शुरु भएको राष्ट्रपति रर्निङलाई सम्बोधन गर्दै प्रथम मुख्यमन्त्री तथा संघिय सासद महेन्द्र बहादुर शाहीले खेल क्षेत्र शिक्षा संग जोडेर लैजानु पर्ने बताउदै शिक्षा र खेल एक अर्काका परिपुरक भएको बताए । उक्त रर्निङ शिल्डमा पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाही,प्रदेश खेलकुद परिषदका सदस्य सचिव विश्वामित्र संज्याल लगाएतका सरोकारवालाको उपस्थितिमा शुरु भएको छ।
    पचालझरनाका १० वटा मा.वि .का छात्र छात्राहरुको सहभागितामा खेलाडी सहभागिता रहेकाे बताइएको छ ।

    प्रतिकृया दिनुहोस्