Skip

News Portal

  • पलातामा विजेता खेलाडीलाइ बाजागाजा सहित स्वागत

    रुपेन्द्र ऐडी१८ अषाढ
    २३८ पटक
    १८ अषाढ

    कालिकोट । पहिलो पटक आयोजित कवड्डी प्रतियोगिताका क्रममा जिल्ला प्रथम भएका खेलाडीलाइ बाजागाजा सहित स्वागत गरिएक  छ ।

    पलाता गाउ पालिका बाट सहभगी खेलाडीहरुले कवड्डी मा पुरुष तर्फ प्रथम र महिला तर्फ दोस्रो स्थान ल्याउन सफल भएपछि सदसुकामबाट पलाता आएका खेलाडीलाई घाटाचौर देखि बाजा गाजा सहित गाउ पालिका उपाध्यक्ष अलैपुरा हमाल,गाउ पालिका प्रवक्ता तिलक बुढा र प्रमुख प्रशासकिय अधिकृत कर्मसिं बम सहितको टोलीले स्वागत सहित सम्मान गरेको सहकर्मि शेर बहादुर नेपालीले जानकारी दिएका छन् ।

    उक्त कार्यकममा सम्मान गर्दै उपाध्यक्ष  अलैपूरा हमालले खेल क्षेत्रमा पलाताको नाम राख्न सफल खेलाडीलाइ धन्यावाद दिदै आगामी दिनमा प्रदेश तथा संघमा विजयी हुने बताइन ।

    उनले खेल र खेलाडीलाई आफ्नो तर्फवाट निरन्तर साथ रहेन बताइन ।

    प्रतिकृया दिनुहोस्