Skip

News Portal

  • पलांतामा राष्ट्रपति रनिङशिल्ड शुरु

    कर्नालीसंचार संवाददाता
    १६२ पटक

    कालीकोट । पलांतामा राष्ट्रपति रनिङशिल्ड शुरु भएको छ । आज पालिका स्तरमा सबै माध्यमिक विद्यालयबाट विभिन्न खेलका लागि सरस्वति माध्यमिक विद्यालय थिर्पुमा उद्घाटन गरिएको छ ।

    चौथो राष्ट्रपति रनिङ शिल्डमा विभिन्न खेलकुद हुने जनाइएको छ । पलांता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकायाको उपस्थितिमा शुरु भएको उक्त पालिका स्तरिय राष्ट्रपति रनिङशिल्ड शुरु शुरु भएको प्रवक्ता तिलक बुढालाई उदृत गर्दै सहकर्मि धनबहादुर शार्कीले बताएका छन ।

    प्रतिकृया दिनुहोस्